३० बैशाख २०८३, बुधबार

कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित


काठमाडौं। कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित भएको छ । आइतवार बोलाइएको समितिको बैठकमा १० जना उपस्थित रहेका थिए ।

उक्त बैठकको कोरम पुग्न १४ जना उपस्थित हुनुपर्ने भएपनि सबै सदस्य उपस्थित नभएका कारण बैठक स्थगित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् । त्यसैगरी, अर्को बैठक १४ गते १ बजे बस्ने गरी बोलाइएको खतिवडाले जानकारी दिएका छन् ।

आजको बैठकमा अनुगमन मूल्यांकन सम्बन्धि बिधेयकबारे छलफल गर्ने तयारी रहेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives