२६ पुष २०८१, शुक्रबार

रामचन्द्र पाैडेलले छोडे नेपाली कांग्रेस


२८ फागुन, काठमाडाै । नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेलले पार्टी परित्याग गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पार्टी परित्याग गरेका हुन् ।

आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा बुझाएका हुन् ।

उनी गत बिहीबार राष्ट्रपतिमा निर्वािचित भएका थिए । उनले भोली पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

 


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार