२४ बैशाख २०८३, बिहीबार

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दोस्रो दिन गए खाँण


काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री नेता बालकृष्ण खाँण पार्टीको जारी केन्द्रीय समितिको बैठकमा दोस्रो दिन सहभागी भएका छन् ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनी पहिलो दिन भने उपस्थित भएका थिएनन् ।

त्यसैगरी, पुर्पक्षका लागि खाँण थुनामा रहेपछि उनले पार्टीबाट निलम्बन गर्नुपर्ने र गर्नहुन्न् भन्ने दुई धार देखिएको थियो भने संस्थापन पक्षका नेताहरु खाँणलाई निलम्बन गर्न नहुने तर्क राख्दै आएका थिए । सो पार्टीले खाँणलाई निलम्बन गरेन भने खाँण मंसिर २९ मा रिहा भएका थिए ।

गत वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरण प्रक्राउन परेका खाँण ७ महिना पछि रिहा भएका थिए । खाँण पुर्पक्षका लागि थुनामा रहँदा यस विचमा कांग्रेसका दुई केन्द्रीय समिति बैठक बसेको थियो ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives