२५ बैशाख २०८३, शुक्रबार

महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल आज बागलुङ जाने


पोखरा। बागलुङ महोत्सव उद्घाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जादै छन्।

गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जान लागेका हुन् ।

महोत्सव उद्घाटनसँगै उनले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम लगायत शालिग्राम संग्राहलयको अवलोकन गर्नेछन।

रास्ट्रपति पौडेल आजै काठमान्डौ फर्कने कार्यक्रम रहेको छ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives