८ श्रावण २०८२, बिहीबार

एमालेको चियापन कार्यक्रम सुरु


काठमाडौं। नेकपा (एमाले) ले आज आयोजना गरेको हिन्दुको महानचाड वडा दसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार