८ पुष २०८१, सोमबार

नेकपा एमाले सचिवालय बैठक बस्दै


काठमाडौ : नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ । साथै आजको
बैठकले सरकारमा बसिरहने र वा बाहिरिने भन्ने बारेमा पनि निर्णय लिने बताइएको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?