८ पुष २०८१, सोमबार

सरकारबाट बाहिरियो राप्रपा


काठमाडौ : राप्रपाको सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय लिएको हो ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?