२० मंसिर २०८२, शनिबार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने आठ दलको निर्णय ः व्युँतियो पुरानै गठबन्धन


काठमाडौंः प्रतिनिधिसभामा रहेका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा चलेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठकमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी थिए ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार