२५ पुष २०८१, बिहीबार

सन्दीपविरुद्धको मुद्दामा आज फैसला पेसी


२१ ,भाद्र ,काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार फैसला पेसी तोकिएको छ ।

बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ ।
यसअघि भदौ १० गते मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको सन्दिप लामिछाने को मुद्दामा आज का लागि फैसला पेसी तोकेको छ।

सन्दीप एसिया कप खेलेर बुधबार मात्रै स्वदेश फर्किएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार