१६ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका ४८ एसपीको एक साथ सरूवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले एक साथ उनीहरूको सरूवा गरेका हुन् ।
शुक्रबारको निर्णयअनुसार ४८ जना एसपीहरूलाई एक साथ सरूवा गरिएको जानकारी दिइएको छ ।
सरूवाको निर्णय अनुसार काठमाडौंका एसपी सिताराम रिजाल जिल्लाको नेतृत्व गर्नेगरी मकवानपुर पुगेका छन् ।
प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार