११ ,भाद्र ,काठमाडौँ । कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा सहमहामन्त्री परियारको नाम सार्वजनिक गरिएको थियो ।
उनले आफू सभापति नबन्ने बताएका छन् । ‘म कुनैपनि समितिको सभापति नभएको जानकारी गराउँदछु,उनले फेसबुकमा भनेका छन् ।
’
प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार