२० मंसिर २०८२, शनिबार

सांसद भण्डारीलाई भारत लैजाने तयारी


काठमाडौ : ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएका सांसद डा. भण्डारीलाई मुम्बई लैजाने तयारी गरिएको छ । खाना पकाउने ग्याँस विस्फोट भएर घाइेत भएका काँग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको हो ।

उनलाई मुम्बईस्थित नेश्लन वर्ड अस्पताल लैजाने तयारी भइरहेको छ । उनको शरिरको २५ देखि ३० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि मुम्बई लैजान लागिएको हो । भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले उनलाई थप उपचारका लागि मुम्बईस्थित वर्न अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार