२० मंसिर २०८२, शनिबार

प्रचण्डलाई भेट्न ओली बालुवाटारमा


काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओली बिच भेटबार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ ।बालुवाटारमा जारी भेटमा राष्ट्रपति निर्वाचन लगायतका बिषयमा दुई नेताबीच छलफल भइरहेको छ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार