२० मंसिर २०८२, शनिबार

नेपाल र भारत भिड्दै


भारत:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलमा बुधवार भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल
नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार