२० मंसिर २०८२, शनिबार

संवैधानिक तथा न्यायीक पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन


काठमाडौंः संवैधानिक तथा न्यायीक पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आज बसेको मञ्चको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाबाट अध्यक्ष कालिका खड्का ,उपाध्यक्ष भाषा शर्मा,उपाध्यक्ष दीपक खरेल,महासचिव निराजन पौडेल ,सचिब शिल्पा कर्ण ,कोषाध्यक्ष बासु खड्का र
सदस्यहरुमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका हुन् ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार