२५ बैशाख २०८३, शुक्रबार

अध्यक्षको हेपाहा प्रविती बिरुद्ध १९ प्रधानाध्यापक ले बुझाए राजिनामा


३१ असार, हेटौडा ।गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक रुपमा एकमुस्ट राजिनामा दिएका छन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन् उनीहरुले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको बताएका छन्।

अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक तनाब दिदै आएको आरोप उनीहरु संग छ। प्रधानाध्यापकहरु गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले व्यहोरा सुधार्नु पर्ने बताएका छन्।


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives