२४ बैशाख २०८३, बिहीबार

पहिलो गभर्नर जबराको निधन 


काठमाडौ : नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर एवं पूर्व अर्थ सचिव आदरणीय व्यक्तित्व हिमालय शम्शेर जबराको निधन भएको झ।

जबराको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ ।

 

 


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives