१९ माघ २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्डलाई बंगलादेशकी प्रधानमन्त्रीको समबेदना सन्देश


२८,असार ,काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समबेदना सन्देश पठाएकी छन् ।

राजदूत सलाहुद्धिननोमन चौधरीले विहीवार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समबेदना सन्देश सुनाएका हुन् ।

नेपालका लागि बंगलादेश राजदुताबासद्धारा जारी विज्ञप्ति अनुसार राजदूत चौधरीले वालुवाटारमा राखिएको शोक पुस्तिकामा समबेदना व्यक्त गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार समबेदना व्यक्त गरेकाथिए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार