२४ पुष २०८१, बुधबार

हाफ पाइन्ट लगाएर जानेको जिल्ला प्रशासन कार्यालय काभ्रेले गरिदिएन काम


१० असार, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा हाफ पाइन्ट लगाएर जाने व्यक्तिलाई सेवाबाट बञ्चित गराइएको छ ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालमा पासपोर्ट सेवाका लागि पुगेका व्यक्तिलाई हाफ पाइन्ट लगाएर जान नपाइने भन्दै फर्काई दिएको हो ।

अहिले सामाजिक सञ्जालमार्फत यो खबर सार्वजनिक भएपछि मानिसहरूले प्रसाशनको यस कमदको आलोचना गरिरहेका छन् ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार