२६ पुष २०८१, शुक्रबार

पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना


४ असार, महोत्तरी । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछी साेमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

‘सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,´ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, `अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।´


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार