२६ मंसिर २०८२, शुक्रबार

स्वर्णिम वाग्लेले कटाए १० हजार मत, दोब्बर मतान्तरले अघि बढ्दै


११ वैशाख, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् । तनहुँ १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहँदा वाग्लेले १० हजार २५९ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका गोबिन्द भट्टराईको पक्षमा ५ हजार ३ मत परेको छ भने एमालेका सर्वेन्द्र खनाल १ हजार ७९७ मत सहित तेश्रो स्थानमा रहेका छन् ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार