८ पुष २०८१, सोमबार

उपचार गर्न अस्पताल गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला


३० चैत्र, कैलाली । धनगढीमा एक वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला परेको छ । उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल भेटिएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार उपचार  गर्न पुगेका फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा बोतल देखिएको हो ।

उनको पेटमा कसरी सिङ्गै बोतल पस्यो भनेर पत्ता लागेको छैन ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?