२७ मंसिर २०८२, शनिबार

पूर्वअर्थमन्त्री शर्मालाई तेश्रो पटक कोरोना संक्रमण


२७ चैत्र, काठमाडाैँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनलाई यो सहित तेश्रो पटक कोरोना संक्रमण भएको हो ।

‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित, पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभयपनी कोभिड त कोभिड नै रहेछ ।’ सामाजिक सञ्जालमा जानकारी दिँदै उनले लेखेका छन् ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार