२२ चैत्र २०७९, बुधबार
२२ चैत्र, काठमाडाैँ । सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । समय अभावले उनको मुद्दामा आजको सुनवाइ स्थगित भएको हो ।
न्यायाधीश केशव घिमिरेको इजलासमा उनको मुद्दाको फैसलाको पेशी परेको थियो ।
प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार