७ असार २०८३, आईतवार
सडक अलपत्र पार्ने ९ ठेकेदार कम्पनीलाई स्पष्टीकरण

बाजुरा: लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न नसक्ने बाजुरा र अछामका नौ ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण मागिएको छ । जसमा ४ ओटा योजना बाजुराका मात्र रहेका छन ।  सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

बडिमालिकाले‍ सामुदायिक विद्यालयमा शनिबार मात्र विदा दिने निर्णय

बाजुरा: बडिमालिका नगरपालिकाको कार्यपालिका बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख अमर खड्काकाे अध्यक्षतामा सम्पन्न बैठकले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा नियमित पठनपाठन सुनिश्चित गर्ने उद्देश्यले विद्यालय विदा व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्था

बाजुरामा चल्ने सार्वजनिक यातायातमा सिसीटिभी र जीपीएस अनिवार्य

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक यातायातका साधनमा अनिवार्य रुपमा सिसीटिभी जडान गर्न निर्देशन दिएको छ । बुधवार प्रशासनले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालित सबै सार्वजनिक यातायातमा अनिवार्य सिसी टिभी/ड्यासक्याम अनिवार्य रुपमा यहीँ वैशाख ५

बाजुरा जिल्ला खेलकुद समिति अध्यक्षमा सिंह नियुक्त

बाजुरा:  बाजुरा जिल्ला खेलकुद समितिको अध्यक्षमा कोपिला सिंह नियुक्त भएकी छन् । सामाजिक विकास मन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उनलाई अध्यक्षमा मनोनयन गरेको हो । जगन्नाथ गाउँपालिका ३ निवासी सिंह

बाजुराको कोल्टीमा इलाका प्रशासन, नापी र मालपोत कार्यालय उद्घाटन

बाजुरा: बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै कोल्टीमा इलाका प्रशासन कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय उद्घाटन गरिएको छ । गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,

बाजुरामा आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

सुशिल राेकाया:  राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लामा आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय बाजुराको आयोजनामा बडिमालिका नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा