७ असार २०८३, आईतवार
खप्तड छेडेदह-२ लाई बालविवाह शून्य वडा घाेषणा

बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयवागेश्वरीलाई बालविवाह शून्य वडा घाेषणा गरिएको छ । साेमवार वडा कार्यालयकाे आयाेजना,महिला विकास मञ्च बाजुराको आर्थिक सहयोग तथा वडा स्तरीय बाल सञ्जालको सहकार्यमा एक अौपचारिक कार्यक्रमका विच बालविवाह

बडीमालिकाको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

बाजुरा:  बडिमालिका नगरपालिकाको छैटौँ नगर स्थरिय राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु भएको छ । बडीमालिका नगरपालिकाकाे भौनेरामा संचालन भएको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ । “राष्ट्रका लागि खेलकुद,

प्रभाव शाही ठकुरीकाे कथा सुदुरकाे बाजुरा देखी काठमाण्डाै र समाजसेवा देखि सिनेमासम्म

बाजुरा: बाजुराको ग्रामीण गाउँ स्वामिकार्तिक खापर गाउँपालिका ३ काे जुकाेटमा जन्म भइ बाजुरामै  हुर्केका प्रभाव शाही ठकुरी हाल नेपाली फिल्म उद्योग र रंगमञ्चमा उदाउँदै गरेका सशक्त कलाकार, निर्देशक समपादक र सामाजिक कार्यकर्ताका रूपमा चिनिन थालेका छन

गौमुल–३ धल्काँडामा मनाइँदै मौलिक पर्व मैझाडो

सुशिल रोकाया: बाजुराको गौमुल गाउँपालिका–३ धल्काँडा क्षेत्रमा सदियौँदेखि मनाइँदै आएको मौलिक तथा सांस्कृतिक महत्त्वले भरिएको ‘मैझाडो’ पर्व आज विशेष विधि–विधानसहित मनाइँदै छ। स्थानीय सात राठी (जात समूह) को सामूहिक निर्णय र परम्परा अनुसार हरेक वर्ष मंसिर

बहुमुखी प्रतिभाशाली ब्याक्तित्वलाइ नचिन्नु राज्यको कमजोरी

नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बाजुरा, जहाँ शिक्षा र अवसरका Bचुनौतीबीच पनि ज्ञान, संस्कार र कर्मको उज्यालो निरन्तर प्रज्वलित रहँदै आएको छ। यही भूमिबाट उदय हुनुभएको एक व्यक्तित्व — जसले शिक्षा, साहित्य, पत्रकारिता र समाजसेवा जस्ता

नेतृत्वमा रहेका व्यक्तिहरूले जनताको हित भन्दा आफ्ना स्वार्थ तोड्नैपर्छ

नेपालको राजनीति आज त्यस्तो मोडमा पुगेको छ, जहाँ जनता निराशा मात्र होइन, आक्रोशिवत हुँदै गएका छन्। विगतका दशकमा भएका हरेक चुनावले जनतामा नयाँ आशा जगाएको थियो। तर हरेकपटक त्यो आशा निराशामा परिणत भयो। चुनाव आउँदा

पवन मधुश्रीको नौलो कोसेली “निराशा”: (भिडियो सहित)

बाजुरा:  सर्जक पदम बहादुर माझी (पवन मधुश्री) को अर्काे नयाँ कोसेली “निराशा” गीत सार्वजनिक भएको छ । देशको बेथिति र परदेशिनुको कथा बोलेको लोक गीत बडिमालिका म्यूजिक युट्युव च्यानलबाट शुक्रबार  सार्वजनिक भएको हो । सामाजिक

गोरुलाई छुट्टी दिने पर्व ‘मैझाडो’

‎आज भन्दा धेरै,धेरै वर्ष अगाडी अर्थात् ६ सय ६७ वर्ष पहिले धल्काँडा स्थित कालिका भगवती मन्दिरमा ७ (राठी) जात जम्मा भए । पुसको महिनामा जम्मा भएका सबै स्थानीयले एक आपसमा सल्लाह गरे । अब हामी

सामुदायिक वनको लेखा–व्यवस्थापन र लैङ्गिक समानता सम्बन्धी २ दिने तालिम सम्पन्न

बाजुरा:  सामुदायिक वन उपभाेक्ता  समूहका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  “सामुदायिक वनको लेखा–अभिलेख व्यवस्थापन तथा लैङ्गिक समानता–समावेशीकरण” सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ। दुइ दिनसम्म सञ्चालित तालिममा महिला तथा पुरुष सहभागीहरूको सक्रिय

कोल्टीबाटै सरकारको प्रशासनीक सेवासुरु

बाजुरा : राष्ट्रिय परिचयपत्र बनाउनकै लागि मार्तडी पुग्नु पर्ने कुण्डा बासीको बाध्यता हटेको छ । बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र सहीतका सरकारी सेवाका कामसुरु गरिएसँगै मार्तडी पुग्नु पर्ने बाध्यता हटेको हो । बुढीनन्दा नगरपालिका सञ्चालित यो सेवा