© 2024
बाजुरा: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा न्यूनतम सेवा मापदण्ड निर्धारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । शुक्रवार प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको आयोजनामा कार्यालयका न्यूनतम सेवा मापदण्ड सम्बन्धी कार्यक्रम भएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र
बाजुरा:बाजुरा जिल्ला कारागारमा भलिबल प्रतियोगिता भएको छ । कारागार कार्यालय बाजुराको आयोजनामा भलिबल प्रतियोगिता गरिएको हो । यहीँ असार १५ गतेबाट सुरु भएको प्रतियोगिता बुधवार सम्पन्न भएको छ । कारागारका कैनदबिन्दीबाट ३ टिम र जिल्ला
बाजुरा: बुढीगंगा नगरपालिकामा सञ्चालित एक महिने माटोका भाँडाकुँडा बनाउने सीपमूलक तालिम आज समापन भएको छ। सीप विकास तथा प्रशिक्षण केन्द्र र GIZ-RIP Green परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर र
बाजुरा: बडिमालिका नगरपालिकाको मार्तडी बजार क्षेत्रमा नगरस्तरीय युवा सञ्जालको अगुवाइमा बजार सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । वातावरणीय स्वच्छता अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको अभियान बाल क्लबको सहकार्यमा सम्पन्न गरिएको हो। मालिका माविबाट सुरु गरिएको
बाजुरा: बाजुराको सदरमुकाम मार्तडी बजारमा सिसी क्यामरा जडान कार्य सुरु गरिएको छ । बडीमालिका नगरपालिकाले बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न सुरु गरेको हो । मार्तडी बजार चोरी डकैती लगायतका कार्यलाई नियमन गर्ने उदेस्यले सिसी