१७ आश्विन २०८३, शनिबार
   लक्ष्मीराज पाध्याय
कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक

२४ ,मङ्सिर ,भक्तपुुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताए । बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उनले

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

२४ ,मङ्सिर ,रुकुम (पूर्व) । रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

२४ ,मङ्सिर ,भेरीगङ्गा (सुर्खेत) । बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

२४ ,मङ्सिर ,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन्

जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्न क्षति

२४ ,मङ्सिर ,काठमाडौँ । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न

पक्की पुल निर्माण नहुँदा आवतजावतमा सास्ती

२४ ,मङ्सिर ,बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । पक्की

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

२४ ,मङ्सिर ,काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल

बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

२४ ,मङ्सिर ,काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । उनलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन् । प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

२४ ,मङ्सिर ,मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको

विराटनगरबाट विद्यार्थीले सुरु गरे क्षुद्रग्रह खोज

२४ ,मङ्सिर ,काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ । तालिममा विराटनगर

ताजा समाचार