९ असार २०८३, मंगलवार
   बाजुरा सन्देश
हस्तान्तरण नगर्दै जीर्ण बन्यो गुइगाड पुल

बाजुरा– जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलाको पक्की ट्रस ब्रिज निर्माण कम्पनीले हस्तान्तरण नगर्दै जीर्ण बनेको छ । पुल निर्माण कम्पनीले गुणस्तरीय नबनाएकै कारण सडक डिभिजनले नबुझेको हो ।

नेपाली सेनाद्धारा बडिमालिका स्वास्थ्य शिबिरमा २ सय बढिको उपचार

बाजुरा: नेपाली सेनाले बडिमालिका तिर्थयात्राको अवसरमा स्वास्थ्य शिबिर संचालन गरि २ सय बढिको उपचार गरेको छ । नेपाली सेना, दुर्गाभन्जन गुल्मको संयोजनमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको  मेडिकल अधिकृत

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन विहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठां धर्म–धम्ब सम्मेलनमा

तस्विरमा बडिमालिका (फाेटाे फिचर )

बाजुरा: बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ ।

विद्युतिकरण कार्यमा सतर्कता अपनाउन बाजुरा प्रशासनको आग्रह

बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुराले विद्युतिकरण कार्यमा सतर्कता अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । बिहिवार प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा पछिल्लो समय दिनप्रतिदिन विद्युतिकरण सम्बन्धी कार्य गर्दा लापरवाहीको कारण दुर्घटना बढ्दै गएको

एमाले बाजुराको बैठक भदौ १३ गते मार्तडीमा बस्ने

बाजुरा : नेकपा एमाले बाजुराले भदौं १३ गते जिल्ला कमिटी बैठक आह्वान गरेको छ । आठौं जिल्ला अधिवेशन पछिको दोस्रो पूर्ण बैठक भदौं १३ गते बस्ने गरि आह्वान गरिएको पार्टी सचिव काशी विकले जानकारी दिएका छन्

विपन्न तथा असाहय ४ सय बढी परिवारलाई राहत बितरण

जिल्लामा ४ सय बढी विपन्न, दलित तथा असाहय परिवारलाइ खाद्यन्न वितरण गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका वडा न १, ३ र ५ र जगन्नाथ वडा न १ का गरि ४ सय बढी परिवारलाई राहत

बाजुराकाे बुढीनन्दा तीर्थयात्रा सुरु

बाजुरा: धार्मीक आस्थाका शक्ति केन्द्रकाे रुपमा रहेकाे  बुढीनन्दा धार्मिक तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मीक आस्थाका धरोहर मानिएका बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पुजाका लागि धार्मीक तीर्थयात्रा सुरु भएको

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभाको आज (बुधबार) बसेको बैठकमा शाहले विश्वासको मत प्राप्त गरेका हुन्। ४५ प्रदेश सभा सदस्य उपस्थित रहेको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा ३६ सदस्यले मतदान

बडीमलिकामा महिनाको एक दिन अनिवार्य श्रमदान अभियान सूरु

बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र महिनाको एकदिन अनिवार्य श्रमदान गर्ने अभियान सूरु गरेको छ । बडीमालिकाको शान, महिनाको एकदिन अनिवार्य श्रमदान भन्ने उद्देश्यका साथ अभियानको सदरमुकाम मार्तडी बजारको सरसफाई गरेर गरेको हो । नगरपालिकाको

Archives

Archives

Archives

ताजा समाचार

Archives