२६ बैशाख २०८३, शनिबार
   बाजुरा सन्देश
आशा केशीको तिमी नै त हौ गित बजारमा (भिडीयाे सहित)

गायिका आशा केशीको स्वरमा रहेको नया गित तिमि नै त हौँ बोलको नया गित बजारमा आएको छ । आशा केशीको आफ्नै युटुवबाट सो भिडीयो सार्बजनिक गरिएको छ । गितमा माया प्रेमलाई जोडेर बनाईएका शब्दहरु रहेका

सुदूरबाट उदाएकी भलिबल प्रतिभा

सुदूरपश्चिमदेखि काठमाडौंको यात्रा । भलिबलमा त्यो पनि शून्यबाट सुरु गर्न । वर्ष ०७३ सालमा पहिलो पटक भलिबल छोएकी कविता भट्टलाई खेल र खेल्ने कोर्टबारे केही जानकारी थिएन । किनकि घरवरिपरि भलिबलको माहोल पाएकी थिइनन् । अग्लो कदले गर्दा उनको

बडिमालिका नगर क्षेत्रभित्र चल्ने अटो अनिवार्य दर्ता, भाडादर समेत तोकियो

बाजुरा– बाजुराको सदरमुकाममा अवस्थित बडिमालिका नगरपालिकाले अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्नुपर्ने ब्यवस्था गरेको छ । शुक्रबार नगरपालिका, अटो व्यवसायी तथा सरोकारवालाहरुको सहभागितामा बसेको अटो व्यवस्थापन समितिको बैठकले नगरभित्र सञ्चालनमा रहेका अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्ने निर्णय

नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्यले उपभोक्ता समितिमा बस्न नपाउने

बाजुरा: नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्यहरुले उपभाेक्ता समितिमा बस्न नपाउने भएका छन । नेकपा एमाले बाजुराकाे हालै सम्पन्न बैठकले साे निर्णय गरेकाे हाे । नेकपा एमाले पार्टी जिल्ला कमिटीका  ६९  जना सदस्य कसैले पनि

बाजुरामा बैंक र पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ

बाजुरा —बाजुरामा एक बैंक र ४ पसल तोडफोड गरी चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार बिहान २ बजे जिल्लाको गौमुल गाउँपालिका ६ घट्मुनामा रहेको कुमारी बैंक शाखा र सोहि स्थानका

गौमुलमा अज्ञात व्यक्तिद्धारा कुमारी बैंक तोडफोड

बाजुरा: जिल्लाको गौमुल गाउँपालिकामा रहेको कुमारी बैंक अज्ञात व्यक्तिले तोडफोड गरेको छ ।  राति २ः०० बजेको समयमा बैंक सहित गाउँपालिकाको घटमुनामा रहेका चार वटा पसल समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानी स्थित दुधिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रवार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुधिर आधारभुत विध्यालयमामा अध्ययनरत विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई बिध्यालय पोशाक तथा

स्थानीय तह स्वमूल्याङ्कनमा बाजुराकाे बुढीगंगा अब्वल

बाजुरा– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार नगरपालिकातर्फ बाजुरामा बुढीगंगा नगरपालिका अब्वल देखिएकाे छ भने बुढीन्नदा नगरपालिका कमजाेर देखिएकाे छ ।  बाजुरामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा बुढीगंगा नगरपालिका

हस्तान्तरण नगर्दै जीर्ण बन्यो गुइगाड पुल

बाजुरा– जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलाको पक्की ट्रस ब्रिज निर्माण कम्पनीले हस्तान्तरण नगर्दै जीर्ण बनेको छ । पुल निर्माण कम्पनीले गुणस्तरीय नबनाएकै कारण सडक डिभिजनले नबुझेको हो ।

नेपाली सेनाद्धारा बडिमालिका स्वास्थ्य शिबिरमा २ सय बढिको उपचार

बाजुरा: नेपाली सेनाले बडिमालिका तिर्थयात्राको अवसरमा स्वास्थ्य शिबिर संचालन गरि २ सय बढिको उपचार गरेको छ । नेपाली सेना, दुर्गाभन्जन गुल्मको संयोजनमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको  मेडिकल अधिकृत

Archives

Archives

Archives

ताजा समाचार

Archives