९ असार २०८३, मंगलवार
   बाजुरा सन्देश
मानव अधिकार एलाइन्स बाजुराकाे पाचौं अधिवेशन सम्पन्न

बाजुरा– अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बाजुराकाे पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ। शनिबार रेडियाे बाजुराकाे सभाहलमा सञ्चालन भएकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन भएर अधिबेशन सम्पन्न भएकाे हाे  । अधिवेशनबाट सन्तोष वि.कको

बाजुुराको दुर्गम गाउँ पाडीमा फोरजी चलेपछि गाउँमा खुसियाली

बाजुरा : शहरमा बस्ने र सुविधा भोग गर्नेहरुलाई पत्याउन निकै गाह्रो पर्छ । अझै गाउँहरु विजुली, फोन र इन्टरनेट सेवाबाट बाहिर छन्, भन्दा सहज विश्वास पनि नलाग्न सक्छ । तर सुदूर पश्चिमका पहाडी गाउँहरु अझै विजुली,

अख्तियारलाई हर्क साङपाङको जवाफ : धरानको खानेपानीको उजुरी गर्ने ‘फटाहा’ को हो

काठमाडौं : धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साङपाङ)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो पटक जवाफ पठाएका छन्। शुक्रबार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २ गते गरेको सोधपुछको जवाफ दिँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय

बाजुराको बिच्छयामा एक घरमा आगलागी, करिब ८ लाखको क्षति

बाजुरा: बाजुराको अति विकट बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छया बस्ने गौरी मलालको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीका

बाजुराकाे खप्तड र बडीमालिका घुम्न हेलि टुर

बाजुरा: खप्तड र बडीमालिकामा हेलिटुर सुरु भएको छ। माघ ११ गतेबाट हेलिटुर सुरू भएको पर्यटन व्यवसायी दिपकबहादुर खड्काले बताएका छन। उनले शुक्रवारदेखि सुरु हुने हेलिटुरमा दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य राखिएको बताए। सुदूरपश्चिम प्रदेशमा

बाजुरामा शनिवार दिनभर विद्युत सेवा अवरुद्ध, आइतबारबाट भने नियमित हुने

बाजुरा: बाजुरामा भोलि अर्थात शनिवार विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र बजाुराले शुक्रवार एक सूचना जारी गर्दैै जिल्ला सदरमुकाम सहित विभिन्न पालिकासम्म विस्तार भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत अवरुद्ध हुने

बाजुराको खप्तड छेडेदह ३ मा भालुकाे आक्रमणबाट एकजना गम्भीर घाइते

बाजुरा: बाजुरामा भालुकाे आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावत रहेका छन् । मंगलबार दिउँसो स्याउला बटुल्ने क्रममा घर

बाजुरा देखी काठमाण्डाै पुग्न साँढे ४ हजार सम्म बस भाडा कायम

बाजुरा: संघीय राजधानी काठमाडौंबाट बाजुरासम्मकाे  सडक दूरी ९४४.६ किलोमिटर छ । काठमाडौंबाट बाजुरासम्म बसमा यात्रा गर्ने यात्रुले अब कम्तीमा ३१३२ देखि ४५१० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । सरकारले सोमबारदेखि वृद्धि गरेको भाडादर अनुसार काठमाडौंबाट बाजुरा

चोरी मुद्धामा फरार बाजुराका एक युवक पक्राउ

बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाजुरा जिल्ला अदालतले चोरी मुद्धामा एक महिना ६ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी बडीमालिका नगरपालिका-८ का ३७ वर्षीय बिरबहादुर अयडीलाई प्रहरीले पक्राउ

तत्काल सुनुवाई नभए प्रशासनमै धर्ना दिने पिडीतको चेतावनी

बाजुरा: बाजुरामा विभिन्न समयमा क्षेती भएका बाढि पहिरो पीडितहरुले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन सकेका छन् । बर्षौ पहिले मनसुनजन्य विपदबाट घरबार विहिन भएका पिडितहरुले राज्यको मौनता र सरकारको वेवस्थाका कारण अहिलेसम्म क्षतिपूर्ति पाउन नसकेका हुन् ।

Archives

Archives

Archives

ताजा समाचार

Archives