२३ श्रावण २०८३, शनिबार
   बाजुरा सन्देश
पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुराका पत्रकारकाे बिराेध सभा

बाजुरा: समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।  शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा

नेकपा एमाले बाजुराले बृहत् जनजागरण कार्यक्रम गर्ने

बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले यहीँ चैत्र १८ गते जिल्ला स्तरीय बृहत् जनजागरण भेला आयोजना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै आयोजना गर्ने भनिएको छ । पार्टी केन्द्रको सर्कुलर र निर्णय अनुसार

बाजुरामा मोटरसाइकल दुर्घटनामा युवक गम्भीर घाइते

बाजुरा ः मोटरसाइकल दुर्घटनामा परेर एक युवक गम्भीर घाइते भएका छन् । बुढीगंगा नगरपालिका-९ जुवापानी स्थायी घर भएका अन्दाजी २२ वर्षीय मोटरसाइकल चालक राजेन्द्र सिंह रहेका छन् । सदरमुकाम मार्तडीबाट बुढीगंगा नगरपालिकातर्फ जादैं गर्दा वीरेखोला नजिक सुदूरपश्चिम

स्वामीकार्तिकमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाहीलाई

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो

संसदमा उठ्यो गाईलाई ढुंगाले हानेको घटना, छानबिनको माग

गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् । ‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ

बाजुरामा यस वर्षको एसईईमा ३ हजार बढी विद्यार्थी सहभागी हुने

बाजुरामा यस वर्षको चैत्र ७ गतेबाट सञ्चालन हुने माद्यमिक शिक्षा परिक्षा एसईईमा करिव ३ हजार बढी परिक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र संस्थागत ६७ विद्यालयका नियमित र ग्रेडवृद्धि

निर्मम रूपमा कुटेर गाईलाई कर्णाली नदी तार्न खोज्नेहरू खोज्न प्रहरी परिचालन

बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका सथनीयले परम्पराका नाममा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हानेर क्रुर व्यवहार गरेको युवाको खोजीमा प्रहरी परिचालन भएको छ। बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईलाई निर्मम रूपमा कुटपिट गर्दै कर्णाली

बाजुरा प्रहरीले अर्कै व्यक्ति लाई गाई पाल्न जिम्मा

बाजुरा: प्रहरीले गाई खोजेर सोमबार बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको छ। बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईको खोज तलास गरी स्थानीय प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको   बताए।

सामुदायिक बनको लेखा व्यबस्थापन तथा लैङिक समानता तालिम संचालन

बाजुरा: सामुदायिक बन उपभोक्ता समुहको लेखा ब्यबस्थापन गर्न लेखा अभिलेख ब्यबस्थापन तालिम संचालन गरिएको छ । बाजुराका सामुदायिक बनहरुको लेखा प्रणाली सुधार गर्न सामुदायिक बन उपभोक्ता महासंघ बाजुराको आयोजनामा संचालन गरिएको हो । फागुन २९

गायिका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत

बाजुरा: देउडा गायीका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कार २०८१ बाट सम्मानीत भएकी छन् । देउडा गीत संगीतमा पुर्याएको योगदान वापत शोभा थापा नगर २५ हजार राशीको ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत भएकी हुन् । सानै उमेरदेखि

Archives

Archives

Archives

ताजा समाचार

Archives