१७ माघ २०८२, शनिबार
   बाजुरा सन्देश
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार

२६ ,श्रावण ,काठमाडौँ । कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

२६ ,श्रावण ,मोरङ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकि छिन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा

पोखराका चोकमा रहेका सालिक पार्कमा स्थानान्तरण गरिँदै

२६ ,श्रावण ,कास्की । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक स्थानान्तरण गर्ने भएको छ । सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिक स्थानान्तरण गर्न लागिएको हो । पोखरा बजार क्षेत्रमा

अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ : मन्त्री बस्नेत

२६ ,श्रावण ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्री बस्नेतले आफ्नो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु

२६ ,श्रावण ,कमलामाई (सिन्धुली) । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो ।

खण्डहर बन्दै भृकुटी कागज कारखाना

२६ ,श्रावण ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-२ मा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको

प्राधिकरणले रोक्यो सिम्रिक एयरको सबै उडान

२६ ,श्रावण ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले आज शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र

सिराहामा मिटरब्याजीको आरोपमा महिला पक्राउ

२६ ,श्रावण ,गोलबजार । सिराहामा चर्को मिटरब्याजको रकम चलाउने आरोपमा एक महिला पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको

डेङ्गुबाट एक जनाको मृत्यु

२६ ,श्रावण ,चितवन । डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका

पोखराको फोहर व्यवस्थापन गर्न सहमति

२६ ,श्रावण ,कास्की । पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी ल्यान्डफिल साइट बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर

ताजा समाचार