काठमाडौं । बालबालिकालाई भिटामिन ए खुवाइदै छ।
आजदेखि दुइ दिन सम्म बालबालिकालाई भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ। ६ महिना देखि ५ वर्ष सम्मका देशभरका करिब २९ लाख बालबालिकाहरु लाइ भिटामिन ए र जुकाको औषधि खुवाइने बताइएको छ ।
प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार