१२ पुष २०८१, शुक्रबार

नेकपा एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?