८ पुष २०८१, सोमबार

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का


बाजुरा । बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमप्रदेशको बाजुराको बाह्रबिसे वरपर लाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्प कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि धक्काको महसुस गरिएको थियो ।


प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?