३१ असार २०८२, मंगलवार

सलाम नगरेको भन्दै सिंहदरबारभित्रै हवल्दारले गरे जवानलाई दुर्व्यवहार


काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक प्रहरी जवानले हवल्दारलाइ सलाम नगरेको भन्दै हवल्दारले जवानलाई थप्पड हानेको छन् ।

सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले बिहान साढे १० बजे तिर दुर्व्यवहार गरेको प्रहरी स्रोतले बताएको छ । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?