२५ बैशाख २०८३, शुक्रबार

उड्न लागेको जहाजको इन्धन चुहिएपछि धनगढीमा समिट एयरको जहाज ग्राउन्डेड


काठमाडौ।  धनगढीबाट बझाङका लागि उड्न लागेको समिट एयरको जहाजको दुवै पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो ।

जहाजमा इन्धन चुहिएको कुरा यात्रुले एयर होस्टेसलाई बताएका थिए। लगत्तै उक्त जानकारी चालक दलका सदस्यलाई दिइएपछि ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives