१० पुष २०८१, बुधबार

एमालेले बोलायो केन्द्रीय कार्यालयको बैठक


काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । बैठकआइतबार बिहान ११ः३० बजे केन्द्रीय मूख्यालय च्यासलमा बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए।

बैठकमा नेकपा एमालेले केन्द्रीय कार्यालले राष्ट्रिय महाधिवेशन परिषद् बैठकको तयारी, सांगठानिक गतिविधि लगायतबारे छलफल गर्ने कार्यसूची छ। एमालेले आगामी ८–१० वैशाखमा महाधिवेशन परिषदको बैठक राखेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?