११ माघ २०८२, आईतवार

दुर्गा प्रसाईकाे हतियार लाइसेन्स छानबिन गर्न रविले बनाए छानबिन समिति !


काठमाडाैं । दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। बिहीबार छानबिन समिति बनाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दिएको छ।

मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको छ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?