२६ बैशाख २०८३, शनिबार

रविका कारण रमेश खरेलले छाडे रास्वपा !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध रहेका रमेश खरेलले पार्टी सभापति रवि लामछानेको आलोचना गर्दा स्पष्टीकरण सोधेपछि पार्टी छोडेका छन् ।सभापति लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो।

खरेलले स्पष्टीकरण नदिई पार्टीबाट राजीनामा दिएको पत्र पठाइदिएका हुन्।खरेलले राजीनामा पत्रमा पछिल्लो समयको परिवर्तन पार्टीको सिद्धान्त र लक्ष्यसँग तादात्यता नमिलेको भन्दै स्पष्टीकरण दिनुभन्दा पार्टी नै छाड्ने निर्णयमा पुगेको जनाएका छन्। उनले भने, ‘अब त्यहाँ किन बसिरहनु पर्‍यो र?, मैले राजीनामा पत्र पठाइदिइसकेँ।’


प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives