२२ मंसिर २०८२, सोमबार

चार सय रुपैयाँको झगडाले मृत्युकाे बाटाे !


बाँके । होलीमा भाडामा बस्दै आएको ठाँबाट श्रीमतीलाई घर जाम भनेको मानिनन् । श्रीमतीले नमानेपछी श्रीमान अफ्ना बुवाआमा परीवार भेट्न गए । फर्केर आउदा मेरो ४ सय रुपैयाँ लिएर तिम्रो परीवार भेट्न जाने भन्दै श्रीमती झगडा गर्न थाल्छिन । पैसा तुरुन्तै देउ भनेर झगडा गर्न सुरु गर्छिन ।

श्रीमानले भोली तिम्रो पैसा दिन्छु भनेर सम्झाउन खोज्छ्न तर मान्दिनन् । झगडाले उग्र रुप लिन्छ अनि श्रीमान आवेसमा आएर चक्कु हान्छन । उनी घाईते भएर रगत बग्न थालेपछी बाँकेको कोहलपुर मेडिकल कलेज अस्पतालमा पुर्याउदा मृत्यु हुन्छ र बिवाह गरेको ५ महिनामै यो दम्पतीको बाटो अलग भैदिन्छ ।


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार