८ पुष २०८१, सोमबार

२० लाख सहयाेग जुटेपछि माइलीले भनिन– ‘अब गाउँ जान्छु, जग्गा किनेर खेती गर्छुु !’


काठमाडाैं । काठमाडाैं । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ २० लाख सहयाेग जुटेकाे छ ।

माईलीलाई देश बिदेशमा हुने नेपालीहरुले सहयोग जुटाएका थिए । सहयोग जुटेपछि उनले गाँउ फर्किएर खेति गर्ने बताएकी छन । ‘अब गाउँ जान्छु, जग्गा किनेर खेती गर्छु’ उनकाे प्रतिक्रिया छ ।


प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?