२६ बैशाख २०८३, शनिबार

रवि लामिछाने र वर्षमानलाई मन्त्रीवाट वर्खास्त गर्न माग गर्दै नेविसंघकाे राँके जुलुस


काठमाडाैं । नेविसंघले वर्तमान सरकारका मन्त्रीहरु काण्डै काण्डमा मुछिऐकाे भन्दै वर्खास्तकाे माग सहित विराेध स्वरुप राके जुलुस निकालेकाे छ । सहकारिकाे रकम अपलचन गरेका गृहमन्त्री रवि लामिछाने र सुनकाण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल वर्खास्त गर्नुपर्छ भन्दै विराेध स्वरुप राेके जुलुझ निकालिएकाे ने.वि.संघ ललितपुर जिल्ला अध्यक्ष सराेज घाेरासैनिले वताए ।

पाटन क्याम्पस गेट अगाडिवाट नारावाजी सहित राके जुलुस निकालिएको छ । वर्तमान सरकारका मन्त्रीहरु सहकारिकाे रकम अपचलन, सुन तस्कर, दाेहाेराे नागरिकता लगायतका काण्डै काण्डमा मुछिएका छन् । वर्तमान सरकार काण्डै काण्डका नाइकेहरुकाे जथ्था भयाे । तत्काल विभिन्न आराेप लागेका मन्त्रीहरुलाई पदावाट वरखास्त गरिनुपर्छ भन्ने हाम्राे माग हाे, त्यसैकाे विराेध स्वरूप हामिले राके जुलुस निकालेका छाै, ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टले भने ।

वर्तमान गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा माग गर्दै ने.वि.संघका केन्द्रीय सदस्यहरु उत्तम सुवेदी, भुवन भट्ट, धर्मराज शाहि, आदर्श मल्ल, विजय महताे, तिर्थ मिश्र, डा.नरेश भट्ट, कृष्ण सुवेदी, विज्ञान रेग्मी, जस वहादुर शाहि, सुमन वुढामगर, शाेभा वास्ताकाेटि, डिवि कुमाल,खेक जाेशि, डा.शत्रुधन यादव लगायत नेताहरु प्रनल तामाङ, घनस्याम न्याैपाने,सुरेन्द्र भण्डारीले, राजेन्द्र चटाैतले पाटन क्याम्पसवाट राके जुलुस निकालेका थिए ।

काँग्रेसले संसदमा गृहमन्त्री माथि छानविन गर्न संसदीय समिति वनाउने माग उठाइरहकाे वेला ने.वि.संघले सठकवाट अावाज उठाएका छाै । काण्डै काण्डमा मुछिऐकन मन्त्रीहरु वरखास्त नगरिए नेविसंघ निरन्तर सठक अान्दाेल जारि राख्ने ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टले वताए ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives