२ पुष २०८२, बुधबार

पार्टी उपाध्यक्ष महरा पक्राउ पछि माओवादी पदाधिकारी बैठक बस्दै


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पछि अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति दिए संगै भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार