२५ पुष २०८१, बिहीबार

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ सम्भावित कार्यसूची


काठमाडौ। आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ,राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० लगायत प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक २०८०’ का बिषयमा छलफल हुनेछ।


प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार