२६ श्रावण २०८३, मंगलवार

सत्ता गठबन्धनबाट दाहालकाे राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी


काठमाडाैं । माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन्। दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्।

दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्। मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुनेछ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives