९ असार २०८२, सोमबार

नामिबिया र नेदरल्यान्ड् बीचको खेल वर्षाले प्रभावित


काठमाडौं। राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्स बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।

त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो ।

नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको छ भने उक्त खेल मैदानमा अहिले कभर ढाकिएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार