८ पुष २०८१, सोमबार

पापीहरुको नजरबाट बचाँउ म कसरी ?


मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ?
शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ?
भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको
पापीहरुको नजरबाट बैनी बचाउ म कसरी ?

स्राेतः सामाजिक सन्जाल #JUSTICEFORSALIN


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?