९ पुष २०८१, मंगलवार

पहिलो ओभरमै करणले लिए दुई विकेट


काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा पहिलो ओभरको चौथो र अन्तिम बलमा करणले विकेट लिदै नेपाललाई पहिलो ओभरमै दुई सफलता मिलेको छ ।

पहिलो ओभरको चौथो बलमा नेदरल्यान्डका माइकल लेभिट र अन्तिम बलमा साइब्रान्ड एंगलब्रेक्ट शून्य रनमा आउट भएका हुन् ।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?